ताकममा कांग्रेसको जनजागरण अभियान

विकल्प न्युज बेनी, भदौ २८ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ ले दास्रो जनजागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत शुक्रबार प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ७ ताकममा सम्पन्न भएको छ । ताकमा सम्पन्न जनजागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक … Continue reading ताकममा कांग्रेसको जनजागरण अभियान